SHARE
टेक्नोलोजी खबर · सोमबार १६ भौ २०८२ ०६:४९ AM · 1 मिनेट पढाइ

इन्डोनेसियामा टिकटकले केही दिनका लागि बन्द गर्यो लाइभ सुविधा

बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले इन्डोनेसियामा केही दिनका लागि लाइभ सुविधा स्थगित गरेको छ। कम्पनीका प्रवक्ताले शनिबार विज्ञप्ति जारी गर्दै यो निर्णय भएको जानकारी दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर