संयुक्त राष्ट्रको सूचिमा चीनको नवप्रवर्तन क्षेत्र विश्वकै शीर्षमा
संयुक्त राष्ट्रको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुएपीओ) ले २०२५ को नवप्रवर्तन सूचकांकमा चीनको शेनझेन–हङकङ–गुआङ्जो समूहलाई विश्वकै शीर्ष नवप्रवर्तन केन्द्र घोषणा गरेको छ।
