सामसङ नेपालले ल्यायो विशेष छुटसहितको “दशैंको मूड, सबै गुड” अफर
सामसङले आफ्नो विशेष अफर “दशैंको मूड, सबै गुड” सार्वजनिक गरेको छ। यस अन्तर्गत टिभी र होम अप्लायन्समा आकर्षक मूल्य पाइनेछ।