SHARE
टेक्नोलोजी खबर · सोमबार १६ भौ २०८२ ०४:५२ PM · 1 मिनेट पढाइ

बुल्गेरियामा रुसी जीपीएस जाम हुँदा इयू प्रमुखको विमान अवतरणमा समस्या

बुल्गेरियामा अवतरणका लागि तयारी अवस्थामा रहेको इयू प्रमुख उर्सुला भोन डेर लेयेन चढेको विमानलाई ‘जिपिएस जाम’ हुँदा अवतरणमा समस्या भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर