एएफसी च्याम्पियन्स लिगमा प्रीतिको गोल
काठमाडौं (हाम्रो खेलकुद)- जोर्डनको इतिहाद क्लबले एएफसी महिला च्याम्पियन्स लिग समूह चरणमा मलेसियाको केलान युनाइटेडलाई ४-० गोलअन्तरले हरायो। इतिहादको जितमा नेपाली राष्ट्रिय महिला टोलीकी खेलाडी प्रीति राईले एक गोल गरिन्। समिह ‘सी’ अन्तर्गत समूहको अन्तिम खेलमा एनास अलजामीनको पासमा रुजवान फ्रेजले गोल गरिन्। ३१औं मिनेटमा इतिहादले अग्रता दोब्बर बनायो। केलानकी सालिकाले आत्मघाती गोल गरिन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
