रोकियो बार्सिलोना
एजेन्सी – ला लिगामा बार्सिलोनाले पहिलोपटक अंक गुमाएको छ। बार्सिलोना आइतबार रायो भालेसानो सँगको खेल १-१ को बराबरीमा रोकिएको हो। खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि काम नगरेपछि निर्णय विवादास्पद बनेको थियो।बार्सिलोनाका १८ वर्षीय लामिन यामालले ४०औं मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए। उनलाई घरेलु डिफेन्डर पेप चाभारियाले लडाइएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
