पिएसजीको लगातार जित
एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले टुलुजलाई ६-३ ले पराजित गरेको छ। जोआओ नेभेसले ह्याट्रिक गरे । खेलमा ४ वटा पेनाल्टी दिइयो। २० वर्षीय पोर्चुगिज नेभेसले सातौं मिनेटमा ओभरहेड किकमार्फत पहिलो गोल गरे। दुई मिनेटमै ब्राडली बार्कोलाले दोस्रो गोल थपे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
