सिएटल साउन्डर्सलाई लिग्स कप, मेस्सीसम्मिलित मियामी पराजित
एजेन्सी – सिएटल साउन्डर्सले इन्टर मियामीलाई ३-० ले हराउँदै २०२५ लिग्स कपको उपाधि जितेको छ। सिएटलको लुमेन फिल्डमा भएको फाइनलमा लियोनेल मेस्सीको ४७औं करिअर उपाधि जित्ने प्रयास असफल रहे। सिएटलका ओसाजे डे रोजारियोले २६औं मिनेटमा पहिलो गोल गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
