SHARE
कर्पोरेट समाचार · बिहीबार २९ जेठ २०८२ १२:३३ PM · 1 मिनेट पढाइ

मेडिसिटी अस्पतालद्वारा पहिलो पटक ५६ वर्षीय व्यक्तिमा सफल कलेजो प्रत्यारोपण

काठमाडौं । नेपाल मेडिसिटी अस्पतामा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । जेठ ६ गते पोखराका ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण सफल भएपछि पहिलो पटक प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ । कार्कीलाई उनका २६ वर्षिय छोरा आयुष कार्कीले कलेजो दिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार