SHARE
हाम्रो खेलकुद · सोमबार १६ भौ २०८२ ०५:३७ PM · 1 मिनेट पढाइ

झापा महिला गोल्डकपको सदस्यता संख्या २ सय नाघ्यो

हिमाल खरेल,बिर्तामोड आगामी कात्तिक तेस्रो साता सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपमा सदस्यता लिनेको संख्या २ सय नाघेको छ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद