SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

प्रविधिमा आधारित अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय एआई नीति प्रभावकारी बनाउन चेम्बर अध्यक्षको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा एआईलगायत अत्याधुनिक प्रविधिमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन्। सनवे कलेजद्वारा आयोजित ‘इनोभेसन फेस्ट २०२६’ को उद्घाटन समारोहमा अध्यक्ष अग्रवालले विश्व चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको उल्लेख गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार