SHARE
कर्पोरेट समाचार · बिहीबार २९ जेठ २०८२ ०४:३४ PM · 1 मिनेट पढाइ

उपभोक्ता अदालत गठनपछि उपभोक्ताले ६० लाख रकम क्षतिपूर्ति पाउँदै

काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सक्रिय पहलमा गठन भएको उपभोक्ता अदालतले ठगिएका उपभोक्तालाई न्याय दिलाउन थालेको छ । उपभोक्ताको हक र हितको संरक्षणका लागि अदालतले आज मात्र २ वटा मुद्दामा फैसला सुनाउँदै करिब ६० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । सबैभन्दा ठूलो क्षतिपूर्तिको निर्णय ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा।लि।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार