SHARE
कर्पोरेट समाचार · बिहीबार २९ जेठ २०८२ ०५:०१ PM · 1 मिनेट पढाइ

राइटपाथ करियर काउन्सिलिङको कीर्तिपुरमा नयाँ शाखा विस्तार, शुक्रवार उद्घाटन हुँदै

काठमाडौं । उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि परामर्श प्रदान गर्दै आएको राइटपाथ करियर काउन्सिलिङले कीर्तिपुरमा नयाँ शाखा विस्तार गरेको छ। कीर्तिपुरको नयाँबजारमा अवस्थित यस शाखाको उद्घाटन शुक्रवार हुने भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार