SHARE
मकालु खबर · सोमबार १६ भौ २०८२ ०३:१८ PM · 1 मिनेट पढाइ

सहज रूपमा काम गर्न एकल बहुमतको सरकार आवश्यक छ : उद्योगमन्त्री

यहाँको डिलाशैनी गाउँपालिका–५ को तिलाचौरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले बहुमतको सरकार नहुँदा काम गर्न समस्या भएको बताए ।