नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
श्रेष्ठको उक्त अभिव्यक्तिले न्यायालय, न्यायाधीश तथा समग्र न्याय प्रणालीमाथि आँच पुर्याएको भन्दै अधिवक्ता आयुष दाहालले सर्वोच्च अदालतमा अवहेलना कारबाहीको मागसहित निवेदन दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
