SHARE
अर्थ संवाद · बिहीबार २९ जेठ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

निफ्राको हरित ऋणपत्रमा करिब ४ गुणा बढीले दिए आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) को हरित ऋण पत्रमा करीब ४ गुणाभन्दा बढीले आवेदन दिएका छन् ।