SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ८ साउन २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’

जिल्ला प्रहरी परिसर काठमाडौँले परिसर र मातहत दर्ता भएका मध्ये ६१ प्रतिशत बढी मुद्दाको ‘डिजिटल अभिलेख’ तयार गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर