गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४ प्रोक छाकगाउँकी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था जटिल बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। गर्भावस्थाको २८औँ हप्तामै शिशु जन्मिएपछि उनको स्वास्थ्यमा जटिलता देखिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
