SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

भदौ घटनाबारे गम्भीर समीक्षा आवश्यक, सामान्य आत्मआलोचनाले पुग्दैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै देखिएको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र तथा वामपन्थी आन्दोलनका कमजोरीबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार