रियलमीका नयाँ स्मार्ट वेयरेबल उत्पादन नेपालमा
काठमाडौं । रियलमीले नेपालमा आफ्नो एआईओटी (आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स) इकोसिस्टमलाई थप विस्तार गर्दै नयाँ स्मार्ट वेयरेबल उत्पादनहरूको पोर्टफोलियो सार्वजनिक गरेको छ । उत्कृष्ट अडियो अनुभव, सहज कनेक्टिभिटी र स्मार्ट जीवनशैलीलाई लक्षित गर्दै कम्पनीले विभिन्न मूल्य वर्गका इयरबड तथा स्मार्टवाच नेपाली बजारमा उपलब्ध गराएको हो ।
