धर्मशाला छाड्न पत्र आएपछि डा. गोविन्द केसीको सत्याग्रह अन्योलमा
धनगढी । स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई मन्दिर व्यवस्थापन समितिले धर्मशाला खाली गर्न पत्र पठाएको छ। पत्र आएपछि अब सत्याग्रह कहाँ र कसरी अघि बढाउने भन्ने विषयमा डा. केसी पक्षले छलफल गरिरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
