व्यापार युद्धको बाटो नसमाउन अमेरिकालाई चीनको कडा चेतावनी
अमेरिकाले शुक्रबारदेखि लागू गरेको नयाँ शुल्क १० देखि १२.५ प्रतिशतसम्म रहेको छ । चीनलाई सबैभन्दा उच्च १२.५ प्रतिशत शुल्कको दायरामा राखिएको छ । अमेरिकी प्रशासनले जबरजस्ती श्रमसम्बन्धी चिन्तालाई आधार बनाएर यो निर्णय गरेको जनाएको छ ।
