SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

नाडा अध्यक्षको कम्पनी एसटीसी अटोको ११ महिनामा सवा १ अर्ब बढी कारोबार

काठमाडौं । नेपालको लागि सिट ब्रान्डको टायरको आधिकारिक विक्रेता एसटीसी अटो प्रालिले गत आर्थिक वर्षको ११ महिनामा १ अर्ब १९ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीको स्वामित्व रहेको कम्पनीले सन् २०२५ मा १ अर्ब २७ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार