SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

झापा र चितवनका ३९ भूमिहीन सुकुम्बासीले पाए लालपुर्जा

काठमाडौं। सरकारले झापा र चितवन दुई जिल्लाका ३९ भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गरेको छ। शुक्रबार जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार