SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

झापामा ७ लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन, अघिल्लो वर्षभन्दा उल्लेख्य कमी

झापा (भद्रपुर) । झापामा गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ। अघिल्लो वर्षको तुलनामा उत्पादन करिब ९० हजार ७७५ मेट्रिक टनले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार खाद्यान्न उत्पादनसँगै खेतीयोग्य जमिनको क्षेत्रफल पनि घट्दै गएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार