SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

बुलेटको पछाडि उभिएर भिडियो बनाउने सांसद गुप्तालाई ट्राफिक जरिबाना

सिरहा । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ। सिरहा–१ बाट निर्वाचित सांसद गुप्ताले जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैं जरिबाना बुझाएका हुन्। ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले उनलाई कारबाही गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार