SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई ‘ब्रोंज अवार्ड’

काठमाडौं । द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीले युवा विकास कार्यक्रम ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड’ २०२६ अन्तर्गत ब्रोंज अवार्ड प्राप्त गरेका छन् । अवार्ड प्राप्त गर्ने विद्यार्थीहरूमा आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झा रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार