SHARE
Samata Press · शुक्रबार​ ८ साउन २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

नेपालमा लिभर ट्रान्सप्लान्ट ८५ प्रतिशत सफल, कसरी जोगाउने कलेजो ?

काठमाडौं । नेपालमा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सेवा सुरु भएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार विस्तार हुन सकेको छैन् ।