चीन–भारत–इयुसहित ६० साझेदारमाथि अमेरिकाको फेरि बढायो आयात कर, जापान र अस्ट्रेलियाले भने– अन्यायपूर्ण कदम
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्नो व्यापार नीति पुनः संरचना गर्दै चीन, भारत, युरोपेली सङ्घ (इयु) सहित ६० व्यापारिक साझेदारलाई लक्षित नयाँ आयात शुल्क शुक्रबारदेखि लागू गरेको छ । फेब्रुअरीमा सर्वोच्च अदालतले राष्ट्रपतिको व्यापक शुल्क अधिकार सीमित गरेपछि तयार गरिएको नयाँ व्यवस्था कानूनी रूपमा अझ कडा बनाइएको छ।
