SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा ५८ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ। हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० र चाँदी १५५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३५० रुपैयाँ निर्धारण भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार