SHARE
अर्थ संवाद · मङगलबार १७ भौ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

कल्पतरुको वार्षिकोत्सव र साधारणसभा सम्पन्न

भदौ १६, काठमाडौं । कल्पतरु प्रज्ञा प्रतिष्ठानले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ । वरिष्ठ कवि कञ्चन पुडासैनीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको सभापतित्व संस्थाका अध्यक्ष नवराज पुडासैनीले गर्नु भएको थियो ।