SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निर्यात प्रवर्द्धन, नीतिगत सुधार र निर्यात क्षेत्रका चुनौतीबारे छलफल गर्न आज प्रमुख निर्यातजन्य उद्योगसँग आबद्ध व्यवसायीका प्रतिनिधिसँग बैठक गर्ने भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार