SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

‘अमेरिका र युरोपका सडक हेरेर नेपालमा अव्यवहारिक सवारी नीति बनाउनु हुँदैन’

काठमाडौं। नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्र सुधारका लागि व्यवहारिक नीति र पर्याप्त पूर्वाधार आवश्यक रहेको बताएका छन्। उनले पूर्वाधारको व्यवस्था नगरी विदेशी मुलुकको नक्कल गर्दै नियम लागू गर्दा यातायात क्षेत्र झन् अव्यवस्थित बनेको बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार