SHARE
कर्पोरेट समाचार · सोमबार १६ भौ २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

सीएनआईका पदाधिकारीलाई सुदूरपश्चिमका मुख्यमन्त्रीले भने–‘उद्योग स्थापना गर्न जग्गादेखि बिजुलीसम्मको व्यवस्था गर्दिन्छौं लगानी गर्नुहोस्’

काठमान्डौं । नेपाल उद्योग परिसंघ र सुदूरपश्चिम प्रदेश सरकारबीच प्रदेशले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलन केन्द्रित छलफल भएको छ । परिसंघको सचिवालयमा आज भएको छलफलमा मुख्यमन्त्री कमल बहादुर शाहले लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार