SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ८ साउन २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

एकै महिनामा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता १ लाखमाथिले बढे, समग्रमा फोरजीका बढेसँगै थ्रीजीका घटे

नेपालमा आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असार मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २ करोड ७७ लाख ३१ हजार ९३९ पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर