SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो ।