SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ८ साउन २०८३ ०२:०९ AM · 1 मिनेट पढाइ

वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी -बेटिङ_ र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमै अनलाइन सट्टेबाजी र ठगी -स्क्यामिङ_ रोकथामको विषय समेटेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार