SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०३:१७ PM · 1 मिनेट पढाइ

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं । गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात हजार २५१ फरार प्रतिवादीलाई पक्राउ परेका छन् ।