SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

सुरज वैद्य बने अवैतनिक वाणिज्यदूतहरूको संगठन एचसीसीएनका डीन

काठमाडाैं । नेपालका लागि फिलिपिन्सका मानार्थ वाणिज्यदूत सूरज वैद्य ‘अनररी कन्सुलर कर्प्स नेपाल’ को नयाँ डीनमा निर्वाचित भएका छन्। संस्थाको १९औं वार्षिक साधारण सभा तथा चार्टर डे (स्थापना दिवस) को अवसरमा आयोजित एक विशेष समारोहका बीच नेतृत्व हस्तान्तरण गरिएको हो। निवर्तमान डीन एवम् बुल्गेरियाका मानार्थ वाणिज्यदूत भोला विक्रम थापाले वैद्यलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार