SHARE
ओएसनेपाल · आइबार​ १५ भौ २०८२ ०४:०४ PM · 1 मिनेट पढाइ

कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक १६ अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ, १५ भदौः सशस्त्र प्रहरीब बल, नेपालका एकाइमा कमाण्डरको रूपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतको राजश्व सङ्कलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक १६ अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।