SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

सरकारी निर्णय पुनरावलोकन गर्न एनसेलले लेख्यो प्रधानमन्त्री बालेनलाई पत्र, नेपाली स्वामित्व ५० प्रतिशतभन्दा बढी पुर्‍याउन तयार

काठमाडौं। निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले शेयर स्वामित्व हस्तान्तरण, अनुमतिपत्र नवीकरण र दूरसञ्चार नियमावलीसँग सम्बन्धित सरकारी निर्णयहरू पुनरावलोकन गर्न माग गर्दै फेरि एकपटक प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्रचार गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार