SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

नेपालमा अब भारू २०० र ५०० का नोट बैंकमार्फत सटही हुने, बिना घोषणा ५ हजार डलरसम्म ल्याउन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा तथा भारतीय रुपैयाँ सम्बन्धी व्यवस्था स्पष्ट गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार अब नेपालमा भारतीय रुपैयाँ (भा.रू) २०० र ५०० दरका नोट बैंकिङ प्रणालीमार्फत पनि सटही गर्न सकिने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार