सिद्धार्थ बैंकका ग्राहकलाई बर पीपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब पोखरास्थित बर पीपल रिसोर्टमा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यसका लागि सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
