SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

गत आवमा वैदेशिक व्यापार १५ .८८ प्रतिशतले वृद्धि, भारतसँगको व्यापार घाटा साढे नौ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा देशको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । गत आवमा २० खर्ब ८१ अर्ब १५ करोड रहेको देशको वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि भई २४ खर्ब ११ अर्ब नाघेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार