SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

सरकारले बढाउने भयो क्यान्सरलगायतका गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको मूल्य

काठमाडौं । क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेलाबेलामा देखिने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ । । कच्चा पदार्थको मूल्यमा हुने उतारचढावका कारण औषधि अभाव हुने समस्या समाधान गर्न औषधिको मूल्य समायोजनलगायत उपाय अवलम्बन गर्ने तयारी गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार