SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

काठमाडौंका यी क्षेत्रमा आज एक घण्टा विद्युत आपूर्ति प्रभावित हुने

काठमाडौं । स्युचाटार सबस्टेशनको १३२ केभी बसबारमा आकस्मिक समस्या देखिएपछि मर्मत कार्यका लागि आज अपराह्न करिब एक घण्टा काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार