गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको क्षति
लन्डन । जुन महिनामा परेको रेकर्डस्तरको गर्मीको लहरका कारण बेलायतमा करिब दुई करोड ४० लाख कार्यघण्टा गुम्दा अर्थतन्त्रले एक अर्ब १५ करोड पाउन्ड बराबरको क्षति भएको छ। बेलायती अर्थतन्त्रले करिब एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको क्षति बेहोरेको नयाँ अध्ययनले देखाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
