SHARE
कर्पोरेट समाचार · बिहीबार ७ साउन २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

एकपटकको चार्जमा १५८ किमि गुड्ने टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अरबिटर’ सार्वजनिक, मूल्य कति ?

काठमाडौं। टीभीएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अरबिटर सार्वजनिक गरेको छ। सहरी यात्रालाई लक्षित गरी ल्याइएको यो स्कुटरले एकपटक पूर्ण चार्जमा १५८ किलोमिटरसम्म (आईडीसी) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार टीभीएस अरबिटरमा ३.१ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार