‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन
काठमाडौं । सरकारले ‘कानुन निर्माण तथा सुधार वर्ष’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। आर्थिक वर्ष २०८३/८४ लाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेसँगै अभियानलाई अघि बढाउन समिति गठन गरिएको हो।
