पाँच हजार अमेरिकी डलरसम्म नगद विदेशी मुद्रा घोषणाबिनै ल्याउन पाइने
काठमाडौं। पाँच हजार अमेरिकी डलरसम्म नगद विदेशी मुद्रा घोषणाबिनै ल्याउन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दैनेपालमा भित्र्याउने तथा नेपालबाट बाहिर लैजाने सम्बन्धी व्यवस्थाबारे सूचना जारी गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
